रुपन्देही उद्योग संघको अध्यक्षमा पौडेल निर्विरोध
रुपन्देही । रुपन्देही उद्योग संघको २२ औ अधिवेशनबाट माधव पौडेल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । बिहीबार पौडेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । पौडेल निर्विरोध निर्वाचित भएपनि औपचारिक...