अहिलेको सरकारसँग जनता दुःखी र बिचौलियाहरू खुशीः ‘प्रचण्ड’
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारसँग जनता दुःखी र बिचौलियाहरू खुसी भएको बताएका छन् । प्रतिनिधि सभाको आज बैठकलाई सम्बोधन...