पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन गरेको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा लिएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न गण्डकी प्रदेश नीति...