सेवाग्राहीलाई अनावश्यक दुःख दिएको गुनासोपछि तानिए अध्यागमन अधिकृत
काठमाडौँ । अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका एक अध्यागमन अधिकृत विभाग तानिएका छन् । कुवेत जान लागेकी एक महिलालाई कारण बिना नै अफलोड गरेको भेटिएसँगै अध्यागमन अधिकृत हरिकृष्ण बुढाथोकीलाई अध्यागमन...