सात वरिष्ठ अध्यागमन अधिकृतसहित १३ उपसचिवको सरुवा, फेरिए विमानस्थलका हर्ताकर्ता
काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सात जना वरिष्ठ अध्यागमन अधिकृत (उपसचिव) सहित कुल १३ उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयले विमानस्थलमा कार्यरत अधिकृतहरूलाई फिर्ता बोलाएर विभिन्न जिल्लाका...