अध्यादेश काँग्रेसको आइडियामा ल्याइएको गगन थापाको दाबी
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले केही समयअगाडि सरकारले ल्याएको अध्यादेश काँग्रेसकै आइडियामा ल्याएर संयुक्त सरकारमार्फत कार्यान्वयन गरेको दाबी गरेका छन् । नेपाली काँग्रेस क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश...