लाइसेन्स उत्तीर्ण गरेको व्यक्तिलाई तत्काल इकाइले प्रमाणित गरिदिने
काठमाडौँ । निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) उत्तीर्ण भएकालाई तत्काल आवश्यक परेको अवस्थामा शिक्षा विकास तथा समन्वय इकाइले परीक्षा उत्तीर्ण भएको ब्यहोरा प्रमाणित गरिदिने भएको छ । शिक्षक...