‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम
काठमाडौँ । काठमाडौँस्थित मोडेल अस्पतालमा वीरगञ्ज र काठमाडौँका ‘सिनियर’ अनमीलाई गर्भपतनसम्बन्धी पाँच दिने तालिम प्रदान गरिएको छ । युवा संस्थाको आयोजनामा सञ्चालित तालिममा औषधिको माध्यमबाट गरिने सुरक्षित गर्भपतनसम्बन्धी ज्ञान दिइएको...