अब काँग्रेसको सदस्यताका लागी अनलाइनबाटै फारम भर्न मिल्ने
काठमाडौँ । नेपाली काँग्रेसले सदस्यता वितरणलाई सहज बनाउने तयारी गरेको छ । पार्टीको वेबसाइटमा गएर सदस्यता फारम भर्न मिल्ने व्यवस्था गरिएको हो। काँग्रेसमा साधारण र क्रियाशील गरी दुई प्रकृतिको सदस्यताको...