सवारी चालक अनुमति : बागमती प्रदेशमा अपराह्न ४:३० देखि अनलाइन फाराम खुला
काठमाडौँ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले सवारी चालक अनुमतिपत्रका लागि बायोमेट्रिक्सका लागि तोकिएको दिनको कोटा वृद्धि गर्दै ४ : ३० बजेदेखि अनलाइन फाराम भर्नेसमेतको व्यवस्था मिलाइएको...