थाइल्यान्ड र मलेसिया अनलाइन वैदेशिक तालिम छात्रवृत्तिका लागि कर्मचारीसँग निवेदन माग
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन वैदेशिक तालिम छात्रवृत्तिका लागि निवेदन माग गरेको छ । मन्त्रालयले थाइल्यान्ड र मलेसिया सरकारद्वारा नेपाल सरकारका निजामती कर्मचारीहरूलाई उपलब्ध गराइएको अनलाइन...