खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा प्रयोगशाला सेवामा अनलाइन प्रणाली शुरुवात
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रयोगशाला सेवामा अनलाइन प्रणाली सुरुवात गरेको छ । विभागस्थित राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको सेवा प्रवाह छिटो छरितो एवं प्रभावकारी बनाउन...