विद्यार्थी, शिक्षक, कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू अनशनमा
काठमाडौँ । शिक्षकहरू शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा अनशनमा बसेका हुन् । चरणबद्ध...