‘अनागरिकलाई गृहमन्त्री बनाउँदा देशकै शिर निहुरियो’
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद सुशीला थिङले अनागरिकलाई गृहमन्त्री बनाउँदा देशकै शिर निहुरिएको बताएकी छन् । मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले अनागरिकलाई गृहमन्त्री काम नेपालको इतिहासकै...