पार्किङको विषयमा अनामनगरमा तनाव
काठमाडौँ। काठमाडौँको अनामनगरमा पार्किङको विषयमा तनाव सिर्जना भएको छ । निजी जग्गामा पार्किङ गरी राखिएका सवारी साधन काठमाडौँ महानगरपालिकाले जबरजस्ती उठाएको भन्दै स्थानीय व्यवसायीहरूले विरोध गर्नेक्रममा अनामनगर क्षेत्रमा तनाव सिर्जना...