अनियमितता रोक्न सामान्य प्रशासनमन्त्री साहलाई सीके राउतले दिए ६ सुझाव
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले साबिकदेखि हुने गरेको अनियमितता रोक्न सुझाव दिएका छन् । जनमतबाट मन्त्री बनेकी शाहलाई मन्त्रालयमा साबिकदेखि...