१९ वर्षमै सुब्बा बनेकी अनिताको मुख्यसचिव बन्ने इच्छा
सरकारी जागिरका लागि धैर्यता र लगनशीलता दुवै आवश्यक हुन्छ। युवा पलायनको समस्या झेलिरहेको हाम्रो जस्तो देशमा युवाले सरकारी क्षेत्रमा काम गर्ने हो भने व्यवस्थामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। काठमाडौँ। नेपालमा “पढेर...