रास्वपा प्रवेश गरेका शाहले पाए प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका बैंकर अनिल केशरी शाहले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । रास्वपाले विधानको ‘केन्द्रीय समितिका सदस्य मात्र विभागीय प्रमुख हुने’ व्यवस्था निलम्बन गर्दै...