भरतपुरमा हत्या भएका अनिल परियारको अन्त्येष्टि
काठमाडौँ । धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली काँग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ। स्थानीय प्रशासन र पीडित पक्षबिच सहमति भएपछि मङ्गलवार साँझ अन्त्येष्टि गरिएको हो।...