फेरिए दार्चुलाका सिडिओ, पौडेललाई जिम्मेवारी
काठमाडौँ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) परिवर्तन भएका छन् । गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रजिअ अनिल पौडेललाई दार्चुला जिल्ला प्रशासन कार्यालयको प्रजिअको जिम्मेवारी सुम्पिएको प्रशासन...