एनपीएलको तयारी पूरा, जनकपुर बोट्ल्सको कप्तान परिवर्तन
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । भोलिदेखि सुरु हुने उक्त प्रतियोगिताको ९९ प्रतिशत काम सम्पन्न भइसकेको...