राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलले प्रहार गरे लगातार दोस्रो अर्धशतक
काठमाडौँ । राष्ट्रिय क्रिकेट टिममा पुनरागमन गरेका अनिल साहले लगातार दोस्रो अर्धसतक प्रहार गरेका छन् । २०२२ पछि नेपालको जर्सीमा फर्किएका अनिल लगातार दोस्रो खेलमा अर्ध शतक पूरा गरेका हुन्।...