यी हुन् पुसदेखि आगामी चैतसम्म अनिवार्य अवकाशमा जाने ७८ जना कर्मचारी (सूचीसहित)
काठमाडौँ । चालू महिना पुसदेखि आगामी चैतसम्म नेपाल विद्युत् प्राधिकरणमा कार्यरत करिब ७८ जना कर्मचारी अनिवार्य अवकाशमा जाने भएका छन् । प्राधिकरणका अनुसार चालू महिना पुसमा नवौँ तहका उपप्रबन्धकदेखि तह...