काँग्रेसले भन्यो-‘नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ छैन’
काठमाडौँ । नेपाली काँग्रेसले नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ नरहेको बताएको छ । संघीय संसद्को छैटौँ अधिवेशनको प्रारम्भमा प्रतिनिधि सभामा दलको तर्फबाट बोल्दै काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले...