समपूरक र विशेष अनुदान आयोजना तत्काल कार्यान्वयन नहुने
काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ मा समपूरक र विशेष अनुदानका आधारमा कार्यान्वयन गर्ने लक्ष्य राखिएका कार्यक्रम तथा आयोजना तत्काल कार्यान्वयन नहुने भएका छन् । राष्ट्रिय योजना आयोगले बुधबार सूचना प्रकाशित...