कर्णालीका किसानका लागि खुशीको खबर : सहकारीमार्फत लिने ऋणको ब्याजमा अनुदान
सुर्खेत । कर्णाली प्रदेशका किसानहरुले अब कृषि सम्बन्धी व्यवसाय गर्नका लागि सहकारीमार्फत ऋण लिँदा ब्याज अनुदान पाउने भएका छन् । कृषि व्यवसायका लागि ऋण लिन धितो राख्न नसक्ने र अति...