सुदूरपश्चिमको नीति तथा योजना आयोग उपाध्यक्षमा पूर्वसचिव उपाध्याय नियुक्त
काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष परिवर्तन गरेको छ । प्रदेश सरकारले तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारले नियुक्त गरेका मोहनदेव विष्टलाई हटाएर पूर्वसचिव अनुपकुमार उपाध्यायलाई...