बैंकिङ कसूर मुद्दामा ठेकेदार अनुप पाण्डे काठमाडौँबाट पक्राउ
दाङ । दाङका निर्माण व्यवसायी अनुप पाण्डे काठमाडौँबाट पक्राउ परेका छन् । डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले उनलाई काठमाडौँको काँडाघारीबाट शनिबार पक्राउ...