ओमोडाको ब्रान्ड एम्बेस्डरमा दीपेन्द्रसिंह ऐरी अनुबन्ध, बुझे एनपीएलमा जितेको कार
काठमाडौँ । ओमोडाको ब्रान्ड एम्बेस्डरका रूपमा नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई अनुबन्ध गरिएको छ । सोमबार एक कार्यक्रमबीच दीपेन्द्र सिंह ऐरीले ब्रान्ड एम्बेस्डरका रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । साथै...