बेलायतले दुई वर्ष अनुभव भएका नर्स मात्र लैजाने
काठमाडौँ । बेलायत सरकारले नेपाली दक्ष नर्सलाई रोजगारीको अवसर दिने बताएको छ। नेपाल र बेलायत सरकारबीच नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारी दिने सम्झौताअनुसार नै दुई वर्ष अनुभव भएका दक्ष...