साना जलविद्युत् आयोजना अनुमति पत्रको ३५ वर्षे बन्देज हटाउन व्यवसायीको माग
काठमाडौँ । ऊर्जा व्यवसायीहरूको संस्था ग्रिन इनर्जी आन्ट्रप्रेनर्स नेपालले १० मेगावाटभन्दा कमका साना जलविद्युत् आयोजनाको अनुमति पत्रमा भएको ३५ वर्षे बन्देज हटाउन सरकारसँग माग गरेको छ । संस्थाले बुधबार पत्रकार...