दिपेश पुनलाई आठदिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत रुपन्देहीबाट पुनलाई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद...