जनताका समस्या समाधान गर्न ‘प्रचण्ड’को अनुरोध
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्या समाधानतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गरेका छन् । आज पत्रकारसँग कुरा गर्दै उनले शिक्षक, डाक्टर,...