अनुसन्धान अधिकृत, सहायक र सूचकको परीक्षा कार्यक्रम निर्धारण
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचकको परीक्षा कार्यक्रम निर्धारण गरिएको छ । गत चैतमा विज्ञापन गरिएको अनुसन्धान तर्फका विभिन्न पदहरूको परीक्षा मिति सार्वजनिक गरिएको...