स्वास्थ्य मन्त्रालयद्वारा सातै प्रदेशमा अनुसन्धान केन्द्र स्थापनाको तयारी
काठमाडौँ । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सातै प्रदेशमा अनुसन्धान केन्द्रहरू स्थापना गरी अनुसन्धानको दायरा फराकिलो बनाउन आवश्यक रहेको बताएका छन् । मङ्गलवार काठमाडौँमा जारी वैज्ञानिकहरूको नवौँ राष्ट्रिय शिखर...