निर्मला पन्त प्रकरण बारे अनुसन्धान गर्न डिआइजी सिंहको नेतृत्वमा समिति गठन
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा संलग्न व्यक्ति पक्राउ गरी कारबाहीको दायरामा ल्याउन फेरि अनुसन्धान टोली गठन गरेको छ । प्रहरी...