लामा र तिमस्सिना डिआइजीमा बढुवा
काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागका दुई अधिकारीलाई बढुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले विभागका सह अनुसन्धान निर्देशक(एसएसपी)द्वय इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई...