वित्तीय अपराध नियन्त्रणका लागि छुट्टै अनुसन्धान ब्युरो स्थापनाबारे अध्ययन गर्न समिति गठन
काठमाडौँ । नेपाल प्रहरीले आर्थिक अपराधको अनुसन्धान गर्नका लागि छुट्टै वित्तीय अपराध अनुसन्धान ब्युरो स्थापना गर्न प्रस्ताव गरेको छ। प्रहरी प्रधान कार्यालयले ल्याएको उक्त प्रस्तावबारे आइतबार गृह मन्त्री रमेश लेखकले...