अख्तियारले थाल्यो रास्वपा सांसद श्रेष्ठमाथि अनुसन्धान
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अडियो प्रकरणमा मुछिएका रास्वपाका सांसद ढाका कुमार श्रेष्ठमाथि अनुसन्धान थालेको छ। अख्तियारले सार्वजनिक भएको उक्त अडियोको आधारमा सांसद श्रेष्ठमाथि अनुसन्धान थालेको हो। सम्बन्धित समाचार...