अनु रायलाई यातना दिएको घटनाको छानबिन गर्न टोली गठन
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई यातना दिएको भिडिओ सार्वजनिक भएको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन अगाडि बढाएको छ । कार्यालयले डीएसपी ज्ञानकुमार महतोको...