लोक सेवाको पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द राखिएको भन्दै प्रदर्शन
काठमाडौँ । लोक सेवाको तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द लेखिएको भन्दै विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध विद्यार्थीले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् । सो पुस्तकका लेखक...