‘विप्लव’का विद्यार्थीसँग माओवादीसहित सबैको गठबन्धन पराजित
काठमाडौँ । रोल्पाका दुई क्याम्पसमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा निकट अनेरास्ववियु समाजवादीले सबै संगठनको गठबन्धनलाई पराजित गर्दै प्यानलै जितेको छ । रोल्पामा अन्य सबै संगठन मिलेर गठबन्धन गरे पनि अखिल...