त्रिवि शिक्षक नियुक्ति सिफारिस सम्बन्धी संशोधित कार्यविधि कार्यान्वयनमा ल्याउन ध्यानाकर्षण
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले त्रिवि शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी संशोधित कार्यविधि कार्यान्वयनमा नआई पुन संशोधन गर्न लागेको भन्दै आपत्ति जनाएको छ । त्रिवि...