अनेरास्ववियुको नेतृत्व चयनका लागि मतदान सुरु
काठमाडौँ । एमालेनिकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी २३औँ महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान सुरु...