न्यौपानेले पाए अनेरास्ववियूको कार्यवाहक अध्यक्षको जिम्मेवारी
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको कार्यवाहक अध्यक्षको जिम्मेवारी नरेश न्यौपानेलाई दिइएको छ । मंगलबार संगठनकी अध्यक्ष आरती लामा युएनद्वारा आयोजित ‘ओमेन कमिसन अन द स्ट्याटस अफ ओमेन’ मा सहभागी...