कर्मचारी तथा विशिष्ट अतिथिलाई वन कार्यालय अनौठो उपहार
काठमाडौँ । डिभिजन वन कार्यालय बाराले जिल्लामा आउने विशिष्ट अतिथिलाई अनौठो उपहार दिने गरेको छ । मन्त्री, सचिव तथा विभागबाट आउने उच्च तहका कर्मचारीलाई सो कार्यालयले उपहारस्वरूप ‘भीम सखुवा’को तस्बिर...