फिर्ता भयो राप्रपा महिला संगठनकी अध्यक्ष अन्जना रावलको राजीनामा
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अन्जना शाह रावलले राजीनामा फिर्ता लिएकी छन् । उनले फेसबुकमार्फत राजीनामा फिर्ता लिने निर्णय लिएको जानकारी दिएकी छन् । रावलले महामन्त्री राजेन्द्र गुरुङलाई...