लेखा समिति सभापति पोखरेलकी श्रीमती अदालतमा हाजिर, थुनछेक बहस सुरु हुँदै
काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला अदालतमा हाजिर भएकी छन्। कोइराला सहकारी ठगी प्रकरणमा फरार थिइन्। बुधबार बिहान अदालतमा हाजिर भएकी कोइरालाको केही...