जेष्ठ नागरिकलाई सम्मान गर्ने विषय विद्यालय तहको पाठ्यक्रममा नै समावेश गर्न प्रस्ताव
काठमाडौँ । राष्ट्रिय सभाकी सांसद अन्जान शाक्यले जेष्ठ नागरिकको सेवा र सम्मानबारे विद्यालयको पाठ्यक्रममै समावेश गर्नुपर्ने प्रस्ताव गरेकी छन् । राष्ट्रिय सभामा बोल्दै उनले जेष्ठ नागरिकहरूको मानसिक, शारीरिक तथा समग्र...