नेपालमा अड्किएर बसेका भारतीय नागरिकलाई साउदी अरेविया लैजान १० उडान अनुमति
काठमाडौँ । नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेविया लैजान नेपाल सरकारले १० वटा उडानको अनुमति दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतीय दूतावासको समन्वय र साउदी सरकारको समेत...